आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भोजपुरी चित्रकला अभियान शनिवार देखि सुरु

एपी खबर २०७९ चैत्र २५, शनिबार (१ साल अघि) ११९ पाठक संख्या

वीरगञ्ज। नेपाल भोजपुरी समाजले वीरगञ्जको भिस्वा भोजपुरी चित्रकला अभियान सुरु गरेको छ । समाजका सह सचिव अजमत अलि अंसारीको सक्रियतामा अभियान सरु भएको र निशुल्क रुपमा बिध्यार्थीहरुलाई सामेल गरिएको सचिव राजेन्द्र सिंहले जनाएका छन ।

 

भोजपुरी चित्रकला अभियानमा समाजिक अभियनता अनिशकात कुश्वाहा, संचारकर्मी दिनेश मिश्र तथा शिक्षक रमेश चौहानको सहभागीता रहेको थियो । अभियान हरेका शनिबार जारी रहने छ ।शनिबार भएको भोजपुरी चित्रकला प्रशिक्षण कार्यक्रममा बिध्यार्थीहरुले निकै उत्साहजनकरुपमा सहभागीता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस