आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लायन्स क्लब अफ अमलेखगञ्जको आयोजनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न,१५० जनाले पाए उपचार

एपी खबर २०८० बैशाख १७, आईतबार (१ साल अघि) १०७ पाठक संख्या

सिमरा: बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगञ्जमा नि:शुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ ।लायन्स क्लब अफ अमलेखगञ्जको आयोजनमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

 

 

अनमोल बचत तथा सहकारी संस्था लिमिटेडको सहयोगमा आयोजित शिविरमा करिब एक सय ५० जनाको निशुल्क स्वास्थ परिक्षण गरिएको थियो । वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुन्दरकुमार श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सकले बिरामी स्वास्थ्य परिक्षण गरेका थिए ।शिविरमा स्वास्थ परिक्षण गरिएका बिरामीलाई नि:शुल्क औषधि समेत वितरण गरिएको लायन्स क्लबका अध्यक्ष विनय साहले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस