आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अनेरास्ववियु मधेश प्रदेशको अध्यक्षमा आरपी उपाध्याय निर्वाचित

एपी खबर २०८० भाद्र ३१, आईतबार (८ महिना अघि) ९५ पाठक संख्या

काठमाडौं । अनेरास्ववियु मधेश प्रदेशको अध्यक्षमा आरपी उपाध्याय निर्वाचित भएका छन् । बर्दिबासमा भएको प्रथम अधिवशनबाट अध्यक्षमा उपाध्यायसहित ३९ सदस्यीय पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका हुन् ।

 

उपाध्यक्षमा भैयाराम सहनी, भक्ति अग्रवाल र जितेन्द्र यादव निर्वाचित भएका छन् । यस्तै सचिवमा सतिश साह, सहसचिवमा निरज यादव, अशोक महतो र मनिषा चौधरी चयन भएका छन् । यस्तै, कोषाध्यक्षमा भवानी ठाकुर निर्वाचित भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस