आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कामना सेवा बैंक निजगढ शाखा द्धारा निजगढमा चिया–पानी वितरण

एपी खबर २०८० आश्विन २, मंगलबार (८ महिना अघि) १३८ पाठक संख्या

बारा : कामना सेवा बैंक निजगढ शाखा द्धारा बकैया नदीको किनारामा रहेको महादेव मन्दिर तथा सप्त ऋषि धर्मशालामा चिया–पानी वितरण गरेको छ ।हरितालिका तीजको अवसरमा भगवान शिवको दर्शन गर्न महिल भक्तजनको लागी चिया–पानी वितरण गरिएको हो ।

 

बैंकको निजगढ र चन्द्रपुर शाखाले महिलाहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत स्टल राखेको हो । स्टलमा बैंकका निजगढ शाखा प्रमुख प्रमुख प्रबिन बर्ताैलालगायत बैंकका कर्मचारी सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस