आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा मोटरसाईल दुर्घटनामा परि एक युवकको मृत्यु

अखिलेश कुमार यादव २०८० आश्विन ३, बुधबार (७ महिना अघि) ८२ पाठक संख्या

बारा: बारामा भयानक मोटरसाईकल दुर्घटना हुँदा एक जना युवकको घटनास्थलमै मृत्यु भएको छ।कलैया बिरगंज सडक खण्ड अन्तर्गत भलुही चौकमा प्रदेश २-०३००१७ प ९७५० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा कलैया उपमहानगरपालिका २३ का हिरा पटेलका छोरा श्रीभगवान पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरिले जनाएको छ।

 

 

घटना बारे ठप्प अनुसन्धान भईरहेको र घटनाको बिस्तृत विवरण आउन बाकी रहेको बारा प्रहरिका प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस