आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजगढ बाट १८ लाखको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद

अखिलेश कुमार यादव २०८० आश्विन ४, बिहिबार (७ महिना अघि) ७१ पाठक संख्या

बारा – बाराको निजगढ स्थित टमागढि गेट बाट प्रहरीले डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद गरेको छ।काठमाडाैँबाट मलंगवातर्फ आउँदै गरेको बसबाट बारा प्रहरीले चेंक जाँच गर्ने क्रममा १८ लाखको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद गरेको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले बताउनुभयो ।

 

काठमाडाैबाट मलंगवातर्फ जाँदै गरेको प.३९० १९ ००६ ख १२८९ नम्बरको बसमा डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट १० कार्टुन बरामद गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिसपी दधिराम न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस