आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा लागुऔषध गाँजा खेती नष्ट

एपी खबर २०८० मंसिर २०, बुधबार (५ महिना अघि) ७८ पाठक संख्या

बारा । प्रहरीले बारामा लागुऔषध गाँजा खेती नष्ट गरेको छ । बुधवार ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले अवैध गाँजा फडानी गरेको हो । प्रहरीले बारा निजगढ नगरपालिका १२कुलिया स्थित करिब १६ कठामा जग्गामा अबैध रुपमा लगाईएको गाँजाको बोट फडानी गरी नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस