आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयामा बोगटी आउने

एपी खबर २०८० फागुन २, बुधबार (३ महिना अघि) २६१ पाठक संख्या

बारा :प्रहरी प्रधान कार्यालयले मंगलबार राति २३ जिल्ला इन्चार्जसहित ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ।नेपाल प्रहरीको प्रधान कार्यालयले प्रहरी उपरीक्षकको गरेको सरुवा अनुसार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा सन्तोष कुमार भट्टराईको स्थानमा प्रहरी उपरीक्षक भिमकिरण बोगटी आउने भएका छन् । बोगटी बागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध महाशाखामा कार्यरत थिए ।सन्तोष कुमार भट्टराईको सरुवा नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालमा सरुवा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस