आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सर्लाहीमा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु

एपी खबर २०८० फागुन ५, शनिबार (३ महिना अघि) १२६ पाठक संख्या

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका-९ स्थित सोल्टिमोडमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। मधुवनी – नयाँरोड सडकखण्डमा आलु लोड गरि जाँदै गरेको ना.७५२५ नम्बरको ट्याक्टर सोल्टीमोड भन्दा ५० मिटर माथी एक पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको हो। दुर्घटनामा ट्याक्टर चालक बारा जिल्ला पचरौताका ५० बर्षिय भुवन महतोको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस