आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माओवादीका शालिकराम बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

एपी खबर २०७९ पौष २५, सोमबार (१ साल अघि) १९० पाठक संख्या

हेटौडा– नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

सोमवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । उनलाई नेकपा एमाले, राप्रपा लगायत दलको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस