आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मकवानपुरबाट प्रतिबन्धित लागु औषध गाँजा सहित तीन जना पक्राउ

एपी खबर २०८० बैशाख १९, मंगलबार (१२ महिना अघि) १२३ पाठक संख्या

काठमाडौंः मकवानपुरबाट प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो। थाहा नगरपालिका वडा नम्बर ७ स्थित आग्राबाट तीनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा थाहा नगरपालिका घर भएका ६७ वर्षीय इन्द्रबहादुर थिङ, ७६ भीमबहादुर थिङ र ३९ वर्षीय शिवराज थिङ रहेका छन्। घरभित्र स्टोर गरी राखेको २ सय २ किलो गाँजा प्रहरीले बरामद गरेको छ।

 

इन्द्रबहादुरको घरबाट १ सय ७५ किलो गाँजा बरामद गरेको थियो। त्यस्तै बाँकी दुई जनाकोबाट २७ केजी गाँजा बरामद भएको थियो। गाँजाको बजार मूल्य प्रतिकेजी १५ हजार रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस