आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

एपी खबर २०७९ चैत्र २७, सोमबार (१ साल अघि) १४७ पाठक संख्या

सुर्खेत- नेकपा एमालेले सोमबारबाट लागु हुने गरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

 

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्ट सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।

प्रतिक्रिया दिनुहोस