आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जसपा नेपालको भाद्र १३ गते भैरहवामा लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम हुने

अजय मिश्र, कपिलबस्तु २०७८ भाद्र ६, आईतबार (२ साल अघि) ३७८ पाठक संख्या

कपिलवस्तु । जनता समाजबादी पार्टी नेपालको केन्द्रीय कार्यक्रम अनुसार लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम आगामी भाद्र १३ गते हुने भएको छ ।

 

कार्यक्रममा पार्टीका स्थानिय देखी केन्द्रिय स्तरका सदस्यहरु, तिनै तहका सरकारका प्रतिनिधि, जिल्ला समन्वय समितका पदाधिकारी लगाएत सम्पूर्ण जनप्रतिनिधि तथा समाजसेवीहरुको उपस्थितीमा कार्यक्रम आयोजना गर्न लागीएको हो । कार्यक्रमको तैयारी धमाधम भैरहेको आयोजक जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिले जनाएको छ ।

 

जिल्लाको( युनिक ब्याङ्क्युट, भैरहवा) मा विहान ११ बजे कार्यक्रम आयोजना हुने पार्टी लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस