आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाको युवा नेता कुशवाहाले प्रदेश न २ को सरकार मुखदर्शक रहेको टिप्पणी गरेको छ

AuthorAP Khabar२०७६ बैशाख १३, शुक्रबार (५ साल अघि) ५२४ पाठक संख्या

बैशाख १३ बारा जिल्लाको चर्चित नेकपाको युवा नेता क. उमेश कुशवाहाले बारा जिल्लामा चैत्र महिनामा आएको हावाहुरी पिडितलाई प्रदेश सरकारले अहिले सम्म कुनै खासै पहल न गरेको टिप्पणी समेत गरेको छ । युवा नेता कुशवाहाले नेकपा को केन्द्रिय सदस्य तथा प्रधान मन्त्री को जन सम्पर्क सलहकार क. अचुत मैनाली सग वहाको कार्यलय सिहदरबार काठमाडौ मा भेटर चैत्र महिनामा बारा जिल्लामा प्रकृति प्रकोप हुरि बतासमा परेर बिस्थापित, पुर्ण रूपमा क्षती भएको घर निर्माण प्रक्रीया चाडैं अगाडी बढाउन आग्रह गर्नु भएको छ । प्रदेश सरकारले अहिले सम्म घर निर्माण कार्यमा ठोस कदम चालन नसकेको साथै प्रदेस सरकार का मन्त्रीहरुले आफ्नो हैसियत बिरसेर घर निर्माण कार्यमा लाग्नु भन्दा आफ्नो चुनावी प्रचारको रूपमा छाता बितरण कार्य को जनकारी गराउदै बर्षायाममा आगाडी सघिय सरकारले घर निर्माण गरिसक्नु पर्ने आग्रह गर्नु भयो ।पिडित क्षेत्रमा प्रदेस सरकारले सामुहिक मेस सन्चालन गर्ने नसक्ने प्रदेस सरकार बाट घर निर्माण कल्पना मात्रै आम जनसमुदायको चिन्ता भएकोले सघिय सरकार ले ठोस कदम चालेर स्थायी बस्ती निर्माण प्रक्रीया लागन पहल गर्न बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस