आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद बैठकबाट ६ वटा प्रतिवेदन पारित

एपी खबर २०८१ बैशाख ९, आईतबार (१ हप्ता अघि) ७३ पाठक संख्या

काठमाडौं– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद बैठकबाट ६ वटा प्रतिवेदन पारित भएका छन् । बैठकको दोस्रो दिन आज प्रतिवेदनहरूमाथि समूहगत छलफल गरेर सुझावसहित सो प्रतिवेदनहरू पारित गरिएको हो ।

लतिलपुरको गोदावरीमा जारी बैठकको पहिलो दिन हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । हिजोको बैठकबाट राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको प्रतिवेदन, सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस