आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दसैंका लागि नयाँ नोट असोज १० गतेदेखि

AuthorAP Khabar२०७६ आश्विन १, बुधबार (४ साल अघि) ३३९ पाठक संख्या

असोज , १ : नेपाल राष्ट्र बैंकले यो वर्ष असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ। हरेक वर्ष दसैंको अवसरमा राष्ट्र बैंकले नयाँ नोट बजारम पठाउने गरेको छ।

‘सटही सुविधाका लागि ठाउँ व्यवस्थापन गर्न कठीन भएर यो वर्ष केही ढिला हुने भएको छ,’ राष्ट्र बैंकका प्रवक्ता एवम् मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले भने।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस