आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मुल्य बढयो

AuthorAP Khabar२०७६ माघ २६, आईतबार (४ साल अघि) ८२४ पाठक संख्या

माघ २६ काठमाडौं

 सुनको मूल्य फेरि बढेको छ । आइतबार सुन ताेलामा ४ सय रुपैयाँले बढेर कारोबार भइरहेको हो ।

शुक्रबार प्रतितोला ७५ हजार ६०० मा कारोबार भएको सुन आज ७६ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदी भने तोलामा ५ रुपैयाँ घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस