आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यामलाल कँडेल एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा चयन

एपी खबर २०७९ पौष १३, बुधबार (१ साल अघि) २७१ पाठक संख्या

सुर्खेत– एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् ।

 

दलको भर्खरै सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको हो । एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस