आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

न्यायाधीश भुवन गिरी वैवाहिक बलात्कारको आरोपमा काठमाडौँबाट मंगलबार पक्राउ

एपी खबर २०७९ चैत्र २८, मंगलबार (१ साल अघि) ११२ पाठक संख्या

काठमाडौँ- कपिलवस्तु जिल्ला अदालतमा कार्यरत न्यायाधीश भुवन गिरी वैवाहिक बलात्कारको आरोपमा काठमाडौँबाट मंगलबार पक्राउ परेका छन्। वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

 

न्यायाधीश गिरीकी पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी थिइन्।उनलाई थप अनुसन्धान र कारबाहीका लागि कपिलवस्तु पठाइने पनि प्रहरीले जानकारी दिएको छ। उनीबिरुद्ध केही दिनअघि वारेन्ट जारी भएको थियो।

प्रतिक्रिया दिनुहोस