आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो

एपी खबर २०८० पौष ६, शुक्रबार (४ महिना अघि) १३७ पाठक संख्या

काठमाण्डाै – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस