आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच भेटवार्ता

एपी खबर २०८० पौष ८, आईतबार (४ महिना अघि) १६१ पाठक संख्या

काठमाडौँ– प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

 

बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि रहेका थिए । बैठकमा माघ ११ गते हुने राष्ट्रियसभा चुनाव, सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस