आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आजको विनिमय दर: कति छ अमेरिकी डलर ?

एपी खबर २०७७ कार्तिक ५, बुधबार (३ साल अघि) ४५२ पाठक संख्या

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय १७ रुपैयाँ २४ पैसा र विक्रिदर एक सय १७ रुपैयाँ ८४ पैसा छ ।

 

त्यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २६ पैसा र विक्रिदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र विक्रिदर ३२ रुपैयाँ ३६ रुपैयाँ छ ।

 

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र विक्रिदर ३२ रुपैयाँ ०८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ३८ रहेको छ ।

 

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २९ पैसा र विक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ८३ रुपैयाँ ३० पैसा छ भने विक्रिदर ३ सय १२ रुपैयाँ ५४ पैसा रहेको छ ।

 

एक बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ९४ पैसा र विक्रिदर ३ सय १२ रुपैयाँ ५४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस