आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२ रुपैयाँको दरले बढ्यो पेट्रोल, डिजल र मटि्टतेलकाे मुल्य

एपी खबर २०७७ माघ ६, मंगलबार (३ साल अघि) ७२२ पाठक संख्या

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ । साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे हो ।

 

निगमका प्रवक्ता विनितमणि उपाध्यय अनुसार अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपालमा पनि बढेको हो ।

प्रतिक्रिया दिनुहोस