आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ आज पनि सामान्य घट्यो, चाँदीको भाउ स्थिर

एपी खबर २०७७ माघ १२, सोमबार (३ साल अघि) ५५८ पाठक संख्या

सुन भाउ आज पनि सामान्य घटेको छ । सुनको भाउ आज हिजोभन्दा दुई सय रुपैयाँ सस्तो भएकाे छ । सुनको भाउ आज तोलामा ९२ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

चाँदीको भाउ भने आज पनि स्थिर छ । दुई दिनयता चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस