आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? थाहा पाउनुस् आजको विनिमयदर

एपी खबर २०७७ फागुन ३, सोमबार (३ साल अघि) ५२८ पाठक संख्या

काठमाडौँनेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ११ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४५ पैसा , अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ५२ पैसा तोकिएको छ भने साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ९६ पैसार बिक्रीदर ३१ रुपैयाँ १२ पैसा र कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०५ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुस् तालिका

Binimaya.JPG

प्रतिक्रिया दिनुहोस