आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फेरि बढ्यो इन्धनको मूल्य

एपी खबर २०७७ फागुन ५, बुधबार (३ साल अघि) ६५१ पाठक संख्या

नेपाल आयल निगमले फेरी पेट्रोलियम पदाथमा मूल्य बढाएको छ । निगमले हिजो राति २ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल मट्टीतेल तथा आन्तरिक तर्फको हवाई इन्धनको मूल्य बढाएको हो ।

 

निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाएको विज्ञप्ति मार्फत जनाएको हो ।

 

यस अघि निगमले बिहिबार मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस