आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँ घट्यो

AuthorAP Khabar२०८० आश्विन २८, आईतबार (६ महिना अघि) ९३ पाठक संख्या

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले प्रतिलिटर पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँ घटाएको हो ।

नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेशन आईओसीले घटाएर नयाँ मूल्यसूची पठाएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस