आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ आज सात सय रुपैयाँले बढ्यो

एपी खबर २०८० कार्तिक १६, बिहिबार (५ महिना अघि) ७३ पाठक संख्या

काठमाण्डाै – सुनको भाउ आज ७ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख १५ हजार ७ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा १ लाख १५ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस