आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ आज पनि घट्यो ,कतिमा हुदैँ छ कारोबार ?

एपी खबर २०८० मंसिर २६, मंगलबार (४ महिना अघि) ८५ पाठक संख्या

काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । तोलामा आज सुन सात सय रुपैयाँले घटेर १ लाख १६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस