आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाल्पाको चिदिसामा जिप दुर्घटना हुँदा ८ जनाको

एपी खबर २०८० फागुन १, मंगलबार (२ महिना अघि) १७४ पाठक संख्या

पाल्पा– पाल्पाको चिदिसामा जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ। सिद्धार्थ राजमार्गको डुम्रेबाट मस्याम जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो ।

मंगलबार साँझ भएको दुर्घटनामा कम्तिमा ८ जनाले ज्यान गुमाएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले बताए। अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ।थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस