आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलिउडका सुपरस्टार नरेश कनोडियाको निधन

एपी खबर २०७७ कार्तिक ११, मंगलबार (३ साल अघि) ४०२ पाठक संख्या

काठमाडौँ– गुजराती फिल्मका सुपरस्टार नरेश कनोडियाको कोरोना भाइरसका कारण निधन भएको छ ।

चार दिन यता अस्पतालमा भर्ना भएका उनको अहमदाबादको यूएन मेहता इन्स्टीट्यूटमा उपचारका क्रममा निधन भएको हो ।

उनको ७७ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको निधनले गुजराती फिल्म इण्डस्ट्री शोकमग्न भएको छ ।

प्रतिक्रिया दिनुहोस