आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

 नेपाल राष्ट्रिय बाणिज्य संघको बिस्तारीत भेला सिमरामा सम्पन्न ,राष्ट्रिय पुजिको संरक्षण गरे मात्र मुलुक समृद्ध हुने पुर्व मन्त्रि पौडेलको भनाई

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ४८४ पाठक संख्या

काठमाडौ , पौष २० : नेकपाका नेता एवंम पुर्व मन्त्रि पुरुषोत्ततम पौडेलले साना खालको उधोग,पुजि,ब्यापार ब्यावसायलाई संरक्षण गरेमात्र देस समृद्धहुने बताउनु भएको छ बाराको सिमरामा आज आयोजित नेपाल राष्ट्रिय बाणिज्य संघ बाराको दोस्रो बिस्तारीत बैठकलाइ सिमरामा सम्बोधन गदै यस्तो बताउनु भएको हो ।

उहांले सानो सानो पुजिबाट सञ्चालन गरीने उधोग ब्यावसाय र ब्यावसायीलाइ सरकारले उत्साहित गर्नु पर्ने उल्लेख गदै राष्ट्रिय पुजिको बिकास र संरक्षण गरेर राष्ट्रिय उत्पादनमा बृद्धि गरेमात्र आथिक आथिक बृद्धिको दिसा तर्फ अघि बढाउनु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसैगरी कार्यक्रमलाइ सम्बोधन गदै नेकपाका केन्द्रिय सदस्य दिनेस राईले समृद्ध नेपाल सुखि नेपालीको अभियानलाईअघि बढाउनकालागि राष्ट्रिय बाणिज्य संघ लाग्नु पर्नेमा जोड दिनु भयो । उहंलो राष्ट्रिय पुजि उत्पादन र ब्यापार बलियो भए मात्र बिदेसी आयात घटेर आथिक मेर्रु भयो ।

जिल्ला कमिटीका अध्यक्ष युबराज पौडेलको सभापतित्वमा सम्पन्न भेलामा राष्ट्रिय बाणिज्य संघका केन्द्रिय सदस्य योगेन्द्र खडका नेकपाका नेताहरु मनोज पौडल,कृष्ण खनाल,भोला अधिकारी,गौरी ढकाल लगायतले बोल्नु भएको थियो । संगठनको एकता प्रक्रियालाई अगाडि बढाउने जिम्मेबारीका साथ साबिक कमिटीलाई पुर्न गठन गरी ढुण्डि राज उप्रेतिको अध्यक्ष्तामा २९ सदस्सिय जिल्लाकमिटी गठन गरेको छ ।

जसको र्विमान अध्यक्ष युवराज पौडेल,उपाध्यक्षमा तिल बहादुर कार्की,सचिबमा निर्मल भण्डारी,सहसचिबमा कृष्ण लामिछाने,कोषध्यक्षमा रामबाबु साह,सदस्यहरुमा रामेश्वर उप्रेति,रामदास ध्वजु,राज नारायण राम,प्रहलाद साह,फौजदार राम,गोपाल घलान,गैरी ढकाललगायत रहनु भएएको छ ।

प्रतिक्रिया दिनुहोस