आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरीलाई सय रुपैयाँ घुस दिने पक्राउ

AuthorAP Khabar२०७६ जेष्ठ २, बिहिबार (४ साल अघि) २२२ पाठक संख्या

जेठ ०२
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ७ जगातीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने खोटाङ चिसापानीका ३३ वर्षीय केशबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरीबाट काठमाडौं आउँदै गरेको बा. २० च ८२०१ नम्बरको बलेरो गाडी जाँच गर्ने क्रममा लामाले प्रहरीलाई नगद सय रुपैयाँ दिने प्रयास गरेका थिए । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनलाई नियन्त्रमा लिएको समाचार नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस