आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

असार ४ गते निखिल उप्रेती बाराको जीतपुर आउने

AuthorAP Khabar२०७६ जेष्ठ ३०, बिहिबार (४ साल अघि) ५५१ पाठक संख्या

एपी खबर डेस्क ।
जीतपुर बारा जेठ ३०
बाराको जितपुर्सिमरा उपमहनागरपालिकाको वार्ड न ७ मा रहेको सगरमाथा टिभीएस मोटरसाइकलको शोरूममा नेपालि फिल्मको चर्चित एक्टर निखिल उप्रेती स्ट्राइकर मेलामा जितपुर आउने तय भएको छ ।टिभिएस स्ट्राइकर मेलामा असार ३१ गते देखि लिएर ३ गते सम्म टिभिएसको स्ट्राइकर मोटरसाइकल किन्दा एक्टर निखिल उप्रेती संग भेट्ने मौका समेत ग्राहकहरुले पाउने भएको छ ।स्ट्राइकर मेलाको लागि सगरमाथा टिभिएस शोरूमले पुरानो मोटरसाइकल ल्याएर नया मोटरसाइकल लिएर जाने अफर समेत राखेको सगरमाथा टिभिएस शोरूमको संचालक चौधरीले जनाएको छ ।

टिभिएसको स्ट्राइकर मोटरसाइकल चाहि किन किन्ने
कम पेट्रोलमा बढी दुरी तय गर्नुको साथ् साथै चलाउनमा हलुको र अराम्दायक भएकोले गर्दा स्ट्राइकर मोटरसाइकल उपयुक्त हो प्रोप्राइटर दिन्देयाल चौधरीले बताएको छ असार ३ गते निखिल उप्रेती बाराको जीतपुर आउने

टिभिएसको स्ट्राइकर मोटरसाइकल किन्दा केके उपहार पाउने त्
नेपाली चलचित्रको चर्चित एक्टर निखिल उप्रेती संग भेट्ने मौकाको साथ् साथै २ सालको कर फ्री फाइनेन्सको सुबिधाको साथै हेल्मेट र रैन कोट समेत सितैमा पाउने प्रोप्राइटर दिन्देयाल चौधरीले एपी खबरलाई बताएको छ

प्रतिक्रिया दिनुहोस