आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश–२ का सांसद ओमप्रकाश शर्मामाथि हातपात

AuthorAP Khabar२०७६ मंसिर ४, बुधबार (४ साल अघि) ६४७ पाठक संख्या

पर्सा ४, मंसिर।

पर्सा र प्रदेश–२ का सांसद ओमप्रकाश शर्मामाथि हातपात भएको छ। आज़ बिहान आदर्श नगर स्थित चिया पसल अगाडि नेपाली कांग्रेसका पर्सा अध्यक्ष भोला साह कलवारको समूहले उनि माथि हातपात गरेको शाहले जानकारी दिए।

अहिले शर्मा र साहको नारायणी अस्पतालमा उपचार भइरहेको छ। साहले पनि शर्माको समूह आक्रमण गरेर घाइते बनाएको भन्दै त्यही अस्पतालमै उपचार गराइरहेका छन्।

प्रतिक्रिया दिनुहोस