आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वराजा ज्ञानेन्द्रको चियाबगानले तिरेन साढे पाँच करोड कर

AuthorAP Khabar२०७६ पौष १७, बिहिबार (४ साल अघि) ९३६ पाठक संख्या

पौष १७ काठमाडौं

 पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वषौँदेखि कर तिरेको छैन । दकम नगरपालिका–४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ ।

गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागू भएको थियो । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजस्व शाखाले जनाएको छ । चिया बिगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस