आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु

एपी खबर २०७९ चैत्र १०, शुक्रबार (१ साल अघि) १३४ पाठक संख्या

विराटनगर – प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।

 

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले यही चैत ५ गते विराटनगरमा आयोजना गरेको प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा गम्भीर चोट लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत लाजेहाङ सुक्वाबा लिम्बूको गए राति निधन भएको हो।कोशी प्रदेशको नाम खारेज गरी पहिचानसहितको पुनः नामकरणको मागसहित ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले प्रदर्शन गरेको थियो।

प्रतिक्रिया दिनुहोस