आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अहले सुन्नत नईमिया नेपाल संस्थाका अध्यक्ष नसरूल्लाह खां द्वारा ईद उल अजह (बकर ईद) को शुभकामना व्यक्त

अजय मिश्र, कपिलबस्तु २०७७ श्रावण १७, शनिबार (३ साल अघि) १२१० पाठक संख्या

कृष्णनगर : मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आज शनिवारका दिन मनाइने भएको छ ।

 

अहले सुन्नत नईमिया नेपाल संस्था का अध्यक्ष नसरूल्लाह खां ले स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्।

 

हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकार ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार सोसल डिस्टेंसको पालना गरि पर्व मनाउन समेत अहले सुन्नत नईमिया नेपाल संस्थाका अध्यक्ष नसरूल्लाह खांले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस