आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जाडोमा संचारकर्मीको ज्याकेट उपहार

अजय मिश्र, कपिलबस्तु २०७९ पौष २६, मंगलबार (१ साल अघि) २५२ पाठक संख्या

कपिलवस्तु :  जिल्लाको कृष्णनगर नगरपालिका बाट संचालन रहेको अप्सरा मिडिया प्रा. लि. ले कृष्णनगरमा आज गरिब असहाय लाई जाडोमा न्यानो होस भन्ने उद्देश्य का साथ सत्री जनालाई ज्याकट वितरण गरिएको छ l

 

 

कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको अलहुदा पब्लिक स्कूलको हलमा सो ज्याकेट वितरण गरिएको छ lदिन प्रतिदिन बढ्दै गएकाले गरिब, असहा तथा एकल परिवार रहेका व्यक्ति लाई ज्याकेट वितरण गरिएको तथा सो ज्याकेट बाट जाडोमा न्यानो हुने विश्वास अप्सरा मिडिया प्रा. लि. का अध्यक्ष संचार कर्मी शहबाज खान ले बताए l

 

 

ज्याकेट पाउदा आफू हरू खुसी भएको तथा यस्ता गरिब र असहाय लाई सहयोग गर्ने व्यक्ति थोरै मात्र रहेका ले आयोजक लाई हार्दिक धन्यवाद दिए lउक्त ज्याकेट वितरण कार्यक्रममा मोहम्मद मुस्लिम, अमन खान, अनिसुर रहमान, कादिर खान, इन्जीनियर शइद अकतर, आमिर खान, अनेक पाण्डे, निरहु यादव, कमलेश चन्द गुप्ता लगायतको उपस्थित रहेको थियो l

प्रतिक्रिया दिनुहोस