आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कैलालीमा नदिमा डुबेर २ जना बालकको मृत्यु

एपी खबर २०७९ जेष्ठ १५, आईतबार (१ साल अघि) ३१७ पाठक संख्या

कैलाली– धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुबै बालकको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस