आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यी ६ ठाउँमा फरफ्युम लगाउँदा लामो समय टिक्छ

AuthorAP Khabar२०७५ पौष ६, शुक्रबार (५ साल अघि) ४६९ पाठक संख्या

काठमाडौं , पुस ६ :  हामी सबैको चाहना आफुले लगाएको फरफ्युम लामो समयसम्म रहिरहोस् भन्ने चाहना हुन्छ । तर धेरै मानिसलाई शरीरको कुन स्थानमा परफ्युम लगाउँदा लामे सयमसम्म त्यसको बास्ना आउँछ भन्ने थाहा हुदैँन । आज हामी फरफ्युमलाई कसरी लामो समय राख्ने भन्ने विषयमा जानकारी गराउछौँ ।

१. नारी र हत्केलाको जोर्नीमा फरफ्युम लगाउनाले लामो समयमसम्म र मिठो बास्ना आउने गर्छ ।
२. काखीमा फरफ्युम लगायउनाले पनि लामो समयसम्म बास्ना आउँछ ।
३. कानको पछाडिको भाग लगाउनाले पनि लामो समयसम्म बास्ना आउँछ ।
४. नाभी वरपर लगाएको फरफ्युम पनि लामो समयसम्म टिकिरहन्छ ।
५. घुडाँको पछाडीको भागमा फरम्युम लगाउनाले दिनभर त्यसको बास्ना रहिरहन्छ ।
६. गर्धनको आसपास वा साइडको कुनै भागमा लगाएको फरफ्युमको बास्ना पनि दिनभर रहन्छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस