आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घरमा आगोलागि हुँदा ९ वर्षीया बालिकाको मृत्यु

AuthorAP Khabar२०७६ चैत्र १७, सोमबार (४ साल अघि) २५६ पाठक संख्या

चैत १७ चितवन घरमा आगोलागि हुँदा ९ वर्षीया बालिकाको मृत्यु भएको छ । माडी नगरपालिका ७ करही खोला नजिकै रहेको सुकुम्बासी टोल बस्ने राजकुमार चेपाङकी छोरी ९ वर्षीया रजिना चेपाङको आइतबार दिउँसो मृत्यु भएको हो ।

घर नजिकै बालेको आगो सल्किएर घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी रजिना चेपाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस