आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर २० हजार घुस सहित पक्राउ

एपी खबर २०७९ चैत्र २७, सोमबार (१ साल अघि) १२० पाठक संख्या

काठमाडौं– सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् ।

 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुल्चोकबाट सोमबार नियन्त्रणमा लिएको हो ।अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।

प्रतिक्रिया दिनुहोस