आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ५ दिनको समय

एपी खबर २०८० अषाढ १७, आईतबार (१० महिना अघि) १०५ पाठक संख्या
काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ५ दिनको समयसीमा दिइएको छ। प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

 

संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि प्रदेश प्रमखु खापुङले आह्वान गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस