आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला

एपी खबर २०८० श्रावण २१, आईतबार (९ महिना अघि) १२० पाठक संख्या

सल्यान । सल्यानको शारदा नगरपालिका(१४ मा एकजना महिलाको शव भेटिएको छ ।शव घरदेखि टाढा मकै बारीमा घाँटी रेटिएको अवस्थामा महिलाको शव भेटिएको हो ।आइतबार बिहान घर नजिकै मकै बारीमा अन्दाजी ४८ वर्षीया प्रमिला गिरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दामोदर केसीले जानकारी दिए ।

 

उनी घर नफर्केपछि उनका श्रीमान् खडगबहादुर गिरीले मकै बारीमा खोज्दै जादा बारीको डिलमा मृत अवस्थामा फेला परेको केसीले बताए ।घटना के कसरी भएको हो भन्ने बारे थप अनुसन्धन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस