केहि समय यता यस नदिको किनारमा मृत ब्यत्तिको लास ल्याएर गाड्ने, जलाउने जस्ता काम भै आएको जसको कारण यस नदिको पानीका साथै यो क्षेत्रनै प्रदुषित भएको प्रति यहाँका स्थानियहरु चिन्तीत भएका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगत रहेको दुधौरा नदि आसपास भउको प्रदुषणका कारण यस क्षेत्रका स्थानियहरु चिन्तीत भएका छन् ।
यता जीतपुरसिमरा उपमहानगरपालिमा स्थानिय चुनावसंगै फोहर ब्यवस्थापनका लागि थालिएको काम पुरा नहुदा यो समसया झनै विकराल बन्दै गएको पाईनछ । यस नदिको किनारमा जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका लगभग ४÷५ ओटा ओडाका फोहरपनि फालिने गरीएको स्थानियहरुले बताएका छन् ।
फोहरका कारण यस क्षेत्रमा फोहरको समस्या बढदै गएको डुमरवानाका स्थानिय पत्रकार बिदुर खडकाले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस