आज:  २०८१ अषाढ ३, आईतबार | Sun, 16, Jun, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विशेष अफर को साथ ६ हजार पर्ने सबै खाले चेकअप मात्र १५ सयमा सदरमुकाम कलैयामा सुभारम्भ

एपी खबर २०७७ आश्विन २४, शनिबार ( ३ साल अघि) ३६६ पाठक संख्या

युनिक यादव,बारा,
बारा को सदरमुकाम कलैया मा आज बाट विशेष अफर को साथ ६ हजार पर्ने सबै खाले चेकअप मात्र १५ सयमा सुभारम्भ भएको छ ।स्वास्थ्य प्रती सचेत हुनेहरुका लागि कलैया स्थित न्यु बारा डाईग्नोस्टिक सेन्टर र हाई पैथो ल्याब बिरगंज शाखाको आयोजनामा आज बाट परिक्षण सुरु भएको हो ।

 

विशेष गरी रगत परीक्षणको माध्यमबाट चेक गरिने विभिन्न रोगहरू जस्तै थाइराईड , ब्लड प्रेशर , चिनी , किडनी , मुटु जस्ता रोगहरूमा असर पार्ने तत्वहरूको परिक्षण गर्न ६ हजार पर्ने सबै खाले चेक अब मात्र १५ सयमा आज देखि परिक्षण हुँदै छ। कलैयाको राजदेवी टोल स्थित ओम स्वास्थ्य सेवा क्लिनीक मा आज विहान ६ बजे देखि १ बजे सम्म परिक्षण गराउन सकिने छ ।

 

परिक्षण को शुल्क १५ सयमा र थाइराईडको मात्र रू . ३५० / – मा हुने आयोजक ले जनाएको छ ।करिब २५० जना को परिक्षण गर्न लक्ष्य लिएको छ ।त्यस्तै प्राबिधिक तर्फ बाट न्यु बारा डाईग्नोस्टिक सेन्टर का संचालक संजीव कुमार साह , हाई पैथो ल्याब बिरगंज शाखा बाट जावेद अख्तर , MD सरफोदिन र ओम स्वास्थ्य सेवा क्लिनीक का संचालक डा. रामानन्द प्रसाद यादव को उपस्थिति रहेको थियो । आयोजक का अनुसार आज १ बजे सम्म परिक्षण गराउन नसकेका लाई भोलि पनि विशेष अवसर दिईने छ ।

प्रतिक्रिया दिनुहोस