आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

एपी खबर २०७९ पौष १८, सोमबार (१ साल अघि) १८७ पाठक संख्या

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ । प्रचण्डले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस