आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माल्दिभ्समा खुलेकी सोनाक्षी ‘हट तस्वीर ’

एपी खबर २०७७ मंसिर ११, बिहिबार (३ साल अघि) ११६३ पाठक संख्या
काठमाडौं : बलिउड नायिका सोनाक्षी सिन्हा होलिडे मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्स पछिल्लो समयमा बलिउड कलाकारका लागि होलिडे मनाउने मुख्य गन्तव्य पनि बनिरहेको छ ।

माल्दिभ्समा पुगेकी सोनाक्षीले सामाजिक संजालमा केही हट तस्वीर शेयर गरेकी छिन्, जसले अहिले सामाजिक संजालमा चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस