आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुनियाँको घर मिलाए आफ्नो सकेनन् !

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) २९४ पाठक संख्या

काठमाडौं , पौष २० : पत्रकार रवि लामिछानेले श्रीमती ईशा लामिछानेसँगको सम्बन्ध तोडेका छन् । करिब २५ वर्षसँगै सहयात्रा गरेका इशा र रविले केही दिन अघिमात्रै डिभोर्स गरेका हुन् । धेरैको घर मिलाएका रविले आफ्नै घर मिलाउन नसकेको भन्दै सामाजिक सञ्जालमा व्यापक सहानुभुति आएका छन् ।

रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । रविले श्रीमतीसँग डिभोर्सको कारण भने खुलाउन चाहेका छैनन् । रविले ईशासँग डिभोर्स गर्दा आफ्नो सबै सम्पत्ति सुम्पेको दाबी गरेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस